घनश्याम भुसाललाई समाजवादीमा आउन पत्राचार, विचार गर्दै भुसाल

काठमाडौं २८ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा छिटोभन्दा छिटो आउन पत्रााचार गरेको छ । भुसालले यसअघि पुस २६ मा पार्टी प्रवेशको छलफलका लागि पठाएको ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेजको उत्तर दिँदै समाजवादीले स्वागत पत्र पठाएको हो। भुसालले त्यसबेला उठाएका विषयहरुलाई सम्बोधन … Continue reading घनश्याम भुसाललाई समाजवादीमा आउन पत्राचार, विचार गर्दै भुसाल