बर्सेनि विमान दुर्घटना :   नेपाली आकाश असुरक्षित हुँदै, कहिले कस्ता दुर्घटना भए ? 

काठमाडौँ १ माघ । यात्रु र चालक दलका सदस्य गरी ७२ जना सवार यती एअरलाइन्सको विमान आइतबार बिहान पोखराको सेती खोचमा दुर्घटना भयो। दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय, कास्कीले पुष्टि गरेको छ। विमानमा भारतीय पाँच, रुसी चार, कोरियाली दुई, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक जना गरी १५ विदेशी नागरिक पनि … Continue reading बर्सेनि विमान दुर्घटना :   नेपाली आकाश असुरक्षित हुँदै, कहिले कस्ता दुर्घटना भए ?