पुराना जहाज, अस्वस्थ प्रतिस्पर्धा, फितलो कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दैं नेपाल (भिडियोसहित)

काठमाडौं, २ माघ । नेपालमा हवाई सेवाको इतिहास ७३ वर्ष पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन । नेपाली आकासमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न नसकेको देखिन्छ भने युरोपेली देशहरुमा समेत उडान अनुमति पाउन सकेको छैन । नेपालमा जहाजको संख्या नै कम, त्यसमा पनि समयमै उडान नहुने पनि … Continue reading पुराना जहाज, अस्वस्थ प्रतिस्पर्धा, फितलो कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दैं नेपाल (भिडियोसहित)