२३ सदस्यीय प्रचण्ड मन्त्रिपरिषदमा १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए, नौ जना नयाँ अनुहार (फोटो फिचर)

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३: ३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ … Continue reading २३ सदस्यीय प्रचण्ड मन्त्रिपरिषदमा १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए, नौ जना नयाँ अनुहार (फोटो फिचर)