टिम प्रचण्ड :२३ मा नौ नयाँ अनुहार, गणतन्त्रवादी र राजावादीको बेजोड संयोजन

  काठमाडौं ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। प्रचण्ड नेतृत्वको सरकारमा अव्वल गणतन्त्रवादी माओवादी र स्वयं प्रचण्डदेखि खुंखार राजावादी राप्रपा र स्वयं अध्यक्ष राजेन्द्र लिंगदेन समेतको टिम बनेको छ । अझ रमाइलो … Continue reading टिम प्रचण्ड :२३ मा नौ नयाँ अनुहार, गणतन्त्रवादी र राजावादीको बेजोड संयोजन