प्रधानमन्त्रीको आह्वानमा सरकारलाई विश्वासको मत दिने दलहरुको सर्वदलीय बैठक (तस्बीरहरु)

काठमाडौँ ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिने १० दलको सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डोकेका छन् । बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको को सचिवालयले जनाएको छ ।   प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने राजनीतिक दलका साथै तीन जना स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् । … Continue reading प्रधानमन्त्रीको आह्वानमा सरकारलाई विश्वासको मत दिने दलहरुको सर्वदलीय बैठक (तस्बीरहरु)