इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको ठाने डा.सन्दुक रुइतले

  काठमाडौं ५ माघ । विगत ३५ वर्षदेखि आँखा उपचार गरिरहेका डा। सन्दुक रुइतको नाम नसुन्ने सायदै कोही होलान्। आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरियो। बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु … Continue reading इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको ठाने डा.सन्दुक रुइतले