बुद्धिजीवहरु अझै पनि सर्वोच्चको फैससलामा केन्द्रित, ट्टिवरमा उनीहरु भन्छन् – ‘रविले फौजदारी अपराध गरे’

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । यस्ता र्हकत देखेपछि बुद्धिजीवहरुले रोश प्रकट गर्दै ट्विर रंगाएका छन् । लेखक खगेन्द्र संग्रौलाले एका विहानै रवि लामिछानेकै बारेमा ट्विट गरेका … Continue reading बुद्धिजीवहरु अझै पनि सर्वोच्चको फैससलामा केन्द्रित, ट्टिवरमा उनीहरु भन्छन् – ‘रविले फौजदारी अपराध गरे’