बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीबारे छलफल, माओवादी आफैंले राख्ने अडानमा

  काठमाडौं १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँगृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने भएको छ । स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने विषयमा समेत छलफल … Continue reading बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीबारे छलफल, माओवादी आफैंले राख्ने अडानमा