गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा पछि हटे, भौतिक योजना मन्त्रालयमा नयाँ दावी

  काठमाडौं २१ । गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो अडानबाट पछि हट्दै सत्ता गठबन्धनमा रहने भएको छ ।विहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि … Continue reading गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा पछि हटे, भौतिक योजना मन्त्रालयमा नयाँ दावी