महाधिवेशन भएको एक वर्षपछि माओवादीको पहिलो सर्कुलर, ३८६ पूर्ण र २०२ जना बैकल्पिक केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं २६ माघ। नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन सकिएको एकवर्ष भएपछि बल्ल केन्द्रीय समितिलाई पूर्णता दिएको छ । ३८६ सदस्यीय कन्द्रीय समति र २०२ जना वैकल्पिक केन्द्रीय सदस्य रहेको माओवादीका पोलिटव्युरो सदस्य ओम शर्माले चलाएको रातोपाटीले पोष्ट गरेको छ । माओवादीले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै … Continue reading महाधिवेशन भएको एक वर्षपछि माओवादीको पहिलो सर्कुलर, ३८६ पूर्ण र २०२ जना बैकल्पिक केन्द्रीय सदस्य (सूचीसहित)