समर्थकको आँखामा ‘ढाका’ को पट्टी , रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका ढाका यस्तो विगत

काठमाडौं, २७ चैत्र ।  राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक वृत्तमा नामै नसुनिएको उम्मेदवारलाई अघि सारेकाले मतदातामा केही आकर्षण पनि देखियो । किनकि पुराना उम्मेदवारका नकारात्मक पक्ष धेरै उजागर भएकाले नयाँ उम्मेदवारलाई सजिलो पनि भयो । तर, डा. ढाकाकुमार श्रेष्ठ पनि छन्, जसको विगत निक्कै विवादित छ । मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा श्रेष्ठको … Continue reading समर्थकको आँखामा ‘ढाका’ को पट्टी , रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका ढाका यस्तो विगत