सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो ? संसदीय छानबिन गर्नुपर्छ– धनराज गुरुङ

    काठमाडौं २७ चैत । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन … Continue reading सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो ? संसदीय छानबिन गर्नुपर्छ– धनराज गुरुङ