ढाकाकुमारको दोस्रो अडियो टेप पनि सार्वजनिक

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को टेप पनि सार्वजनिक भएको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनको अर्को टेप सार्वजनिक भएको हो । दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो । ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति … Continue reading ढाकाकुमारको दोस्रो अडियो टेप पनि सार्वजनिक