चितवनका दुई केन्द्रमा मतदान रोकिएपछि रवि आत्तिए – ‘तपाईंका उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिनुस्’

    भरतपुर १० बैशाख । चितवनमा– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका रवि लामिछानेले उपनिर्वाचनका क्रममा उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन प्रमुख दलका शीर्ष नेतालाई अपिल गरेका छन् । मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबूकबाट लाइभ सन्देश जारी गर्दै रविले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि शीर्ष नेतालाई गुहारेका हुन् ।चितवनको भरतपुर … Continue reading चितवनका दुई केन्द्रमा मतदान रोकिएपछि रवि आत्तिए – ‘तपाईंका उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिनुस्’