रविले फेसबुकबाट मतदानका बेला मतदाता प्रभावित पारेर आचारसंहिता उल्लंघन गरे : आयोग

  काठमाडौ १० बैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुकमार्फत् लाइभ गरेको प्रति प्रतिक्रिया दिँदै आयुक्त थपलियाले त्यसो गर्न नपाउने बताएका हुन्। ‘कुनै पनि उम्मेदवारले मतदान प्रक्रिया चलिरहेका बेला सामाजिक … Continue reading रविले फेसबुकबाट मतदानका बेला मतदाता प्रभावित पारेर आचारसंहिता उल्लंघन गरे : आयोग