रास्वपाले माफी मागेपछि नयाँकिरण माविमा मतदान पुन: सुरु

काठमाडौँ ११ बैशाख । भरतपुर– ११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुनः सुरु भएको छ । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११ः१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन … Continue reading रास्वपाले माफी मागेपछि नयाँकिरण माविमा मतदान पुन: सुरु