रवि लामिछाने र उनको दलले आचारसंहिता उल्लंघन गरेको भन्दै जितनारायण श्रेष्ठले दिए उजुरी

  चितवन १० वैशाख । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं। २ मा उजुरी दिएका हुन् । … Continue reading रवि लामिछाने र उनको दलले आचारसंहिता उल्लंघन गरेको भन्दै जितनारायण श्रेष्ठले दिए उजुरी