नक्कली भूटानी शरणार्थी बनाएर असुलीमा बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले अभियुक्तहले
बैशाख २० , काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी आरोपमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। नेपाल सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका हुन्।मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। इन्द्रजितलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। सचिव … Continue reading नक्कली भूटानी शरणार्थी बनाएर असुलीमा बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले अभियुक्तहले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed