तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र दलाल केशव दुलालबीच लामो ‘च्याट’, नक्कली शरणार्थी प्रकरण

  काठमाडौँ २० बैशाख । तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाण्डे सहित ७ जना पुगेको छ । मंगलबार ललितपुरबाट पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का … Continue reading तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र दलाल केशव दुलालबीच लामो ‘च्याट’, नक्कली शरणार्थी प्रकरण