सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदै

काठमाडौँ, २१ वैशाख । अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पुत्र सन्दीप रायमाझीलाई आज काठमाडौँ ल्याइँदै छ । प्रहरीका अनुसार सन्दीपलाई काठमाडौँ ल्याउन भैरहवा विमानस्थल पुर्‍याइएको छ । तर, मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडएका सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । नक्कली शरणार्थी … Continue reading सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदै