अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ कोही पनि नक्कली शरणार्थी प्रकरणका छुट्नु हुंदैन – गगन थापा

  काठमाडौं २१ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले प्रकरणमा संलग्न जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि कोही नहुने स्मरण गराउँदै उनीहरुलाई कारबाही गरिनुपर्ने बताएका हुन्। ‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन … Continue reading अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ कोही पनि नक्कली शरणार्थी प्रकरणका छुट्नु हुंदैन – गगन थापा