नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा

  काठमाडौं २१ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा