प्रचण्डलाई भेटेपछि ओलीले भने – ‘रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण’

  काठमाडौं २१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन्। बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे। उनले … Continue reading प्रचण्डलाई भेटेपछि ओलीले भने – ‘रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण’