भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्छन् : काठमाडौं प्रहरी प्रमुख

  काठमाडौं २१ बैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझै कम्तीमा १० पक्राउ पर्ने देखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०र११ जना पक्राउ पर्न सक्ने बताएका हुन्। ‘अझै पनि १०र११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अरू व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा … Continue reading भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्छन् : काठमाडौं प्रहरी प्रमुख