पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि खाँणलाई काठमाडौं प्रहरी परिसर ल्याइने उनले बताए। नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको … Continue reading पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ