नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण र सचिव पाण्ड्रेसहित १२ पक्राउ (सूचीसहित)

काठमाडौं २७ बैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। पछिल्लोपटक आज (बुधबार) बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो। यसअघि … Continue reading नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण र सचिव पाण्ड्रेसहित १२ पक्राउ (सूचीसहित)