विचौलिया सानु भण्डारीले बयानमा भने– ‘ खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’

काठमाडौँ २७ बैशाख । ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । बुधवार एसएसपी डा।मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित … Continue reading विचौलिया सानु भण्डारीले बयानमा भने– ‘ खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’