किन भारतको निर्वाचन संसारकै सबैभन्दा महँगो ?

यो यसको आकारका कारण मात्र होइन   भारतको आम चुनावमा करिब एक अर्ब जनताले मतदान गरिरहेका छन्। यो इतिहासको सबैभन्दा ठुलो लोकतान्त्रिक अभ्यास हो–र सबैभन्दा महँगो पनि हुन सक्छ। भारतीय गैरनाफामूलक संस्था सेन्टर फर मिडिया स्टडीज (सीएमएस) का अनुसार खर्च १.३५ ट्रिलियन रुपैयाँ (१६ अर्ब डलर) पुग्ने अनुमान गरिएको छ। यो सन्२०१९ को अघिल्लो चुनावमा … Continue reading किन भारतको निर्वाचन संसारकै सबैभन्दा महँगो ?