बेलायतका अब हुने प्रधानमन्त्री को हुन् ? उनले नराम्रो छैन भन्ने देखाउनु पर्नेछ

  परिणाम पूर्वनिर्धारित जस्तो देखिन्छ। १४ वर्ष सत्तामा रहेर मृतप्रायः बनेको र नियमित भ्रष्टाचार र आर्थिक कुव्यवस्थापनको रेकर्ड बचाउन संघर्षरत बेलायती कन्जरभेटिभ पार्टी बिहीबारको आम निर्वाचनमा मतदाताको केवल २० प्रतिशतको समर्थनमा खुम्चिंदैछ । विपक्षी लेबर पार्टीले सरकारप्रतिको असन्तुष्टिलाई क्यापिटलाइज गर्ने मुख्य उद्देश्यका साथ रंगहीन अभियान चलाएको छ र संसदमा ठूलो बहुमत जित्ने अनुमान गरिएको छ। … Continue reading बेलायतका अब हुने प्रधानमन्त्री को हुन् ? उनले नराम्रो छैन भन्ने देखाउनु पर्नेछ