‘व्यापारिक अगुवाहरु ट्रम्प ठट्टा गर्ने व्यक्ति भएको भन्ने पूर्णत: गलत निश्कर्षमा’

फरीद जकारिया : डोनाल्ड ट्रम्पको बारेमा परम्परागत धारणा के छ भने उनीसँग कुनै सुसंगत नीतिगत एजेन्डा छैन। उनी कारोबारी, आवेगपूर्ण र नार्सिसिस्टिक छन्। हेरिटेज फाउन्डेसनको प्रोजेक्ट २०२५ मा काम गर्ने उनका १४० जना पूर्व कर्मचारीहरूले भर्खरै यो पत्ता लगाए कि जब ट्रम्पले अचानक उनीहरूको यो (प्रोजेक्ट) प्रयासलाई अस्वीकार गरे। किनभने यो प्रोजेक्ट व्यापक रुपमा विवादास्पद … Continue reading ‘व्यापारिक अगुवाहरु ट्रम्प ठट्टा गर्ने व्यक्ति भएको भन्ने पूर्णत: गलत निश्कर्षमा’