जिबी र रबिका पार्टनर पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रविलाई पक्राप पूर्जी जारी

  काठमाडौं ६ भदौ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। सहकारी ठगी प्रकरणमा जोडिएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको हो। सहकारीको रकम अपचलन बारे छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेको … Continue reading जिबी र रबिका पार्टनर पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रविलाई पक्राप पूर्जी जारी