रवि लामिछाने र धनराज गुरुंगलाई पक्राउ गर्न प्रहरी परिचालन

  काठमाडौं ६ भदौ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय काठमाडौँ – सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो। सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व … Continue reading रवि लामिछाने र धनराज गुरुंगलाई पक्राउ गर्न प्रहरी परिचालन