रास्वपा कार्यालयमा समर्थक र युट्वरको भीड, रबि कार्यालयभित्रै !

काठमाडौं ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयको माहोल गर्माएको छ । पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मी बाक्लो संख्यामा उपस्थित भएका छन् । कार्यालयमा रवि समर्थक युट्युवरहरुको भीड लागेको छ । आधा दर्जन बढी युट्युवरको प्रत्यक्ष प्रसारण गरिरहेका छन् । राजधानी काठमाडौंमा उपलब्ध पार्टीका अधिकांश केन्द्रीय नेताहरु कार्यालयमा … Continue reading रास्वपा कार्यालयमा समर्थक र युट्वरको भीड, रबि कार्यालयभित्रै !