झूट कसरी दुष्प्रचार बन्यो ?

  अमेरिकी राजनीतिक इतिहासमा जबदेखि डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामाको जन्म प्रमाणपत्रको वैधतामाथि प्रश्न उठाए, सम्भवतः कुनै पनि प्रमुख व्यक्तित्वभन्दा धेरै पटक र गम्भीर रूपमा झूट बोलेका छन्। उनको प्रशासनको सुरुवातमा गरिएको सानोतिनो झूट –उनको उद्घाटन समारोहमा १.५ मिलियन मानिसहरू उपस्थित भए भन्ने– देखि प्रशासनको अन्त्यतिर गरिएको अत्यन्तै महत्त्वपूर्ण झूट (२०२० को चुनाव चोरी भएको … Continue reading झूट कसरी दुष्प्रचार बन्यो ?