समग्र अमेरिकी नीतिको ट्रम्पीकरण : इकोनोमिष्ट

अमेरिकाले एक महिनाभन्दा कम समयमा सामना गर्नुपर्ने निर्णय मतदाताले प्रतिस्पर्धी नीति सेटहरूको मूल्याङ्कनका आधारमा गर्नुपर्ने छैन। कमला ह्यारिसका योजनाहरूमा स्पष्टता छैनः डोनाल्ड ट्रम्पका योजना प्रायजसो यथार्थबाट टाढा हुन्छन्—र कुनै पनि अवस्थामा संस्कृति सम्बन्धी विभाजनले कर नीति भन्दा मतदातालाई बढी प्रेरित गर्छ। तथापि, अमेरिकाका लागि र संसारका लागि नीतिगत रूपमा यो निर्णय अत्यन्त महत्त्वपूर्ण छ। यो … Continue reading समग्र अमेरिकी नीतिको ट्रम्पीकरण : इकोनोमिष्ट