अमेरिकाको राजनीतिक पुनर्संरचना  बुझ्नमा डेमोक्र्याटहरू चुक्दैछन्

  पार्टीको पहिचानको मुख्य सूचक शिक्षा हो, अर्थतन्त्र होइन।   पछिल्लो हप्ताको इकोनोमिस्ट को कभरमा अमेरिकी अर्थतन्त्रको विशेष रिपोर्टमा आकाशतिर रकेटझैं उडेको डलर बिल देखाइएको थियो। शीर्षक थियोः ‘द इन्भी अफ द वर्ल्ड।’ तर, संसारकै सबल अर्थतन्त्र भएको अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि फाइदाजनक देखिएन। आधुनिक राष्ट्रपतिहरूमध्ये बाइडेनको तेस्रो वर्षको स्वीकृति दर दोस्रो सबभन्दा खराब … Continue reading अमेरिकाको राजनीतिक पुनर्संरचना  बुझ्नमा डेमोक्र्याटहरू चुक्दैछन्