अरबपतिहरूको अधिकताले राजनीतिलाई अस्थिर बनाउँदै : विद्वानहरूको भविष्यवाणी
राजनीतिज्ञहरूले सधैं धनीहरूको समर्थन खोज्ने गरेका छन्, तर एलोन मस्क र उनका सहकर्मीहरूले नयाँ प्रकारका दाताको प्रतिनिधित्व गर्छन्, र यो लोकतन्त्रका लागि अभूतपूर्व खतरा हो। ‘एलाइट ओभरप्रोडक्सन‘ भन्ने अवधारणाको विकास समाजशास्त्री पिटर टर्चिनले यो शताब्दीको सुरुतिर विशिष्ट विषयलाई वर्णन गर्न गरेका थिएः सम्पन्न व्यक्तिहरूको संख्या अत्यधिक हुनु, तर उनीहरूका लागि पर्याप्त ‘धनी व्यक्ति’ का … Continue reading अरबपतिहरूको अधिकताले राजनीतिलाई अस्थिर बनाउँदै : विद्वानहरूको भविष्यवाणी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed