प्यारानोइड राजनीतिः ट्रम्प शैलीले रिचर्ड होफस्टाडटरको सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ

  ट्रम्पको शैलीले प्रसद्ध इतिहासकार रिचर्ड होफस्टाडटरको प्रसिद्ध निबन्धमा वर्णित डर फैलाउने राजनीतिक चरित्रलाई उपयुक्त रूपमा देखउँछ । ‘हालका वर्षहरूमा हामीले क्रोधित मनहरूको क्रियाकलाप प्रायः चरम दक्षिणपन्थीहरूमाझ देखेका छौं, जसले अहिले ट्रम्प आन्दोलनमा देखाएका छन् कि सानो अल्पसंख्यकको घृणा र आवेशबाट कति धेरै राजनीतिक प्रभाव आर्जन गर्न सकिन्छ। तर, मेरो विश्वास छ कि यसको पछाडि … Continue reading प्यारानोइड राजनीतिः ट्रम्प शैलीले रिचर्ड होफस्टाडटरको सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ