‘एड असिन्टेन्स फाइनासिङ’ मोडालिटीमा नेपाल–चीनबीच विआरआई सम्झौता हस्ताक्षर

  काठमाडौं १९ मंसिर : नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको छ। ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको बताइएको छ ।   कांग्रेस … Continue reading ‘एड असिन्टेन्स फाइनासिङ’ मोडालिटीमा नेपाल–चीनबीच विआरआई सम्झौता हस्ताक्षर