सिरियाः असदको सत्ता पतनपछि अब कसले शासन गर्छ ? विश्व शक्ति के गर्दैछ ?

दुई सम्भावना  : बहुलवादी, संघीय नागरिक सरकार  वा आन्तरिक कलह र गृहयुद्ध ? एबीसी ब्रिफिङ : काठमाडौं २४ मंसिर । उत्तर अफ्रिीकी देश बशर अल–असदको शासनको पतनसँगै, सिरियाले नयाँ नेतृत्व र शासन संरचना सम्बन्धी ठूलो अनिश्चितताको सामना गरिरहेको छ । विद्रोही सेनाको तीव्र आक्रमणपश्चात राष्ट्रपति असद भागेर मस्को गएका छन् । असदको पलायनसँगै सिरियाका जनतालाई … Continue reading सिरियाः असदको सत्ता पतनपछि अब कसले शासन गर्छ ? विश्व शक्ति के गर्दैछ ?