मस्कको क्याविनेट उपस्थितिः कालो पोशाकमा एउटा ‘हात्ती ‘–न्यूयोर्क टाइम्स
ट्रम्पको दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकमा, राष्ट्रपतिले इलन मस्कलाई पहिले बोल्न आग्रह गरे। संघीय सरकारको खर्च कटौती गर्ने जिम्मेवारी दिइएको व्यक्तिले, ट्रम्प बाहेक, सवैभन्दा बढी बोले। फेब्रुअरी २६ः राष्ट्रपति ट्रम्पको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको १२ मिनेट मात्रै भएको थियो, उनले कोठामा रहेको “हात्ती“ लाई सम्बोधन गरे। यो उनको लागि गाह्रो थिएन, किनकि त्यो … Continue reading मस्कको क्याविनेट उपस्थितिः कालो पोशाकमा एउटा ‘हात्ती ‘–न्यूयोर्क टाइम्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed