अमेरिकी राष्ट्रपति कार्यालयमा कहिल्यै नभएको दुर्घटना, ट्रम्प–जेलेंस्की आपसमा भिडे

जेलेंस्की ह्वाइट हाउसबाट अचानक बाहिरिए, खनिज सम्झौता हस्ताक्षर गर्न मानेन्, कहिल्यै नदेखिएको दृश्य ह्वाइटहाउसमा देखियो काठमाडौं १७ फागुन । शुक्रबार अमेरिका र युक्रेनको सम्बन्धमा चर्को विवाद र ह्वाइटहाउसमा वाक युद्ध निम्त्याने घटना भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सले ओभल अफिसमा टेलिभिजनमा प्रसारित प्रत्यक्ष प्रसारणमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीलाई आलोचना गरे भने … Continue reading अमेरिकी राष्ट्रपति कार्यालयमा कहिल्यै नभएको दुर्घटना, ट्रम्प–जेलेंस्की आपसमा भिडे