जेलेंस्की शान्ति चाहँदैनन, पुटिन चाहन्छन् : राष्ट्रपति ट्रम्प
काठमाडौं १७ फागुन ।राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की ‘शान्ति गर्न नचाहने व्यक्ति भएको बताएका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध समाप्त गर्न चाहन्छन् चाहेको दावी गरेका छन् । ‘उनले त्यहाँ उभिएर पुटिनको बारेमा यो, पुटिनको बारेमा त्यो—सबै नकारात्मक कुराहरू भन्नु पर्दैन,’ ट्रम्पले ह्वाइट हाउस छोड्दै गर्दा पत्रकारहरूसँगको कुराकानीमा जेलेंस्कीको बारेमा थप्दै … Continue reading जेलेंस्की शान्ति चाहँदैनन, पुटिन चाहन्छन् : राष्ट्रपति ट्रम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed