ट्रम्प र जेलेंस्कीबीचको ओभल अफिस चर्काचर्की सम्वाद पूर्णपाठ पढ्नुहोस्

यो बैठकले कीभ र वाशिंगटनबीचको हप्तौंदेखिको तनावपूर्ण सम्बन्धको पराकाष्ठालाई चित्रण गरेको छ ।फेब्रुअरी २८ : शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीचको ह्वाइट हाउस बैठक एकाएकक नै शत्रुतापूर्ण दन्तबजनामा परिणत भयो, जसले दर्शकहरूलाई मात्र चकित बनायो शायद विश्व नै विस्मित बन्यो। शुक्रबारको तनावपूर्ण चर्काचर्कीअघि, दुवै नेताहरूले निरन्तर अमेरिकी समर्थनको बदलामा युक्रेनले आफ्नो … Continue reading ट्रम्प र जेलेंस्कीबीचको ओभल अफिस चर्काचर्की सम्वाद पूर्णपाठ पढ्नुहोस्