युरोपले युक्रेनको रक्षा गर्ने प्रतिबद्धताका लागि ट्रम्पसँग याचना गर्दै

काठमाडौं १९ फागुन । एबीसी टिप्पणी : युरोपेली नाटोका मुख्य देशहरू र क्यानाडाको लन्डनमा भएको आपतकालीन सम्मेलन ओभल अफिसबाट गलहत्याइएर घाइते बनेका जेलेन्स्कीलाई मलम लगाउन सफल भए पनि थप रुपमा पुनः राष्ट्रपति ट्रम्पसँगै युक्रेनलाई बचाउन याचना गर्ने निष्कर्षले टुंगिएको छ। यतिसम्म कि बहुचर्चित यक्रेन समिटको साझा वक्तव्यसमेत जारी गर्न असफल भएको छ । युरोपले अब … Continue reading युरोपले युक्रेनको रक्षा गर्ने प्रतिबद्धताका लागि ट्रम्पसँग याचना गर्दै