विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?
प्रमाणभन्दा प्रचार अगाडि बढ्दा कानुनी शासनमाथि उठेका पाँच गम्भीर प्रश्न काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई एक रुपैयाँ पनि धरौटी नलिई साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि अब बहस केवल एउटा मुद्दाको रहेन। बहस राज्यका अनुसन्धान निकायको विश्वसनीयता, अनुसन्धानको निष्पक्षता र सरकारको नियतमाथि केन्द्रित भएको छ। अदालतले … Continue reading विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed