पौलस्त्य ऋषिका नाति रावण जन्मिएको आश्रम ओझेलमा

गलेश्वर, २७ जेठ । धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम बनेको छ । पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ । … Continue reading पौलस्त्य ऋषिका नाति रावण जन्मिएको आश्रम ओझेलमा