काठमाडौं १६ कात्तिक । चिकित्सकहरूले कोरोनाभाइरस (कोभिड–१९º संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीलाई सतर्कता अपनाउन सल्लाहा दिएका छन् । अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरूको आग्रह छ। हरेक अस्पतालका आईसीयू बेडहरू कोभिडका बिरामीले भरिएको ...