काठमाडौँ, १ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्नलाई व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्न दिएको निर्देशन कडाईका साथ कार्यान्वयन भए पनि आज शेयर बजारमा सामान्य प्रभाव परेको छ । शेयर बजारको मापक नेप्से परिसूचक मात्रै नभई कारोबारमा समेत कमी आएको छ । बोर्डको निर्देशनानुसार ...